Tarang
Black Myna
Alina's Bakery Cafe
Lumanti Dental Clinic
Welcome guest
Articles
2011-12-05 01:05 pm
नेपाली जातिका हृदय गायक नारायणगोपाल
  'नारायणगोपालको 'मखमली आवाज'लाई धेरैले विभिन्न संज्ञा र सम्बोधन दिए। उनको स्वरीता श्रोता र प्रस्तोताका बीच दूरी घटाउने क्रममा सदासर्वदा नेपाली वाङमयको सेवामा समर्पित रह्यो।  न्ाारायणगोपालको आवाज र माइक्रो फोनका बीचको पाँच इन्चको दुरी मेट्न उनले २०१६ सालदेखि २०४५ सालसम्म जुन मिहेनत गरे, त्यसले गर्दा नेपाली संगीतमा देवकोटा, घिमिरे र बालकृष्ण सम पुनर्जिवित भएका हुन् भन्दा अप्रासाङ्गीक नहोला।

Recent
This Week
Archive
  • 2011-12-02 12:39 pm
    मेरो जन्म मार्च ४मा ब्यारेकपुर कलकत्तामा भएको हो। मेरो बुबा नैनसिंह गुरुङ्ग इन्डियन आर्मीको जागिरे भएकाले हामी सपरिवार भारतमा बस्थ्यौं र यहीं मेरो जन्म भयो। तर हाम्रो पुर्ख्यौली घर भने ओखलढुङ्गाको रुम...
  • 2011-11-30 05:23 pm
    नेपाली पपसंगीत आकाशमा 'छमछम छमछम तिमीले पाउजु बजाउँदा' गीतबाट आफ्नो परिचय स्थापित गरेका मिङ्मा छिरि शेर्पाको जन्म बाबु दानुरु शेर्पा र आमा लाक्पा शेर्पाको चौथो एवम कान्छो सन्तानका रुपमा वि सं २०३७ साल...
  • 2011-11-21 02:29 pm
    मलाई सानो उमेर देखि नै संगीतमा रुची थियो। त्यसैले कर्रा ४,हेटौंडाबाट एसएलसी उत्तिर्ण गरेपछि म काठमाडौ आएँ।आर आर कलेजमा पढ्न थालें र विभिन्न सांगीतिक गतिविधिमा संलग्न हुन थालें। यही क्रममा एकपटक रेडियो...
  • 2011-11-06 12:59 pm
    संघर्ष र मेहनत भयो भनें कसरी सफल हुइन्छ भन्ने कुराको उत्तम उदाहरण हुन् गायक यस कुमार। सामाजिक यथार्थवादी गीत 'मैंले छोएको पानी चल्दैन' गाएर नेपाली संगीतमा आफ्नो स्थान पक्का गरेका यस कुमारले 'बाटो मुनि...
  • 2011-11-06 12:57 pm
      पिता रत्न राई तथा माता सञ्चलIमी राईको कोखबाट वि.स. २०३२ साल असोज महिनाको १४ गते खोटाङको दुर्गम गाउ बुईपामा जन्मिएका गायक राजेश पायल राई घरका काईला छोरा हुन।  बाबुको सैनिक बनाउने सपना ...
  • 2011-11-06 11:55 am
    दाबा तेन्जी तामाङ्ग र ज्योति रेखा लामाको कोखबाट १९९७ मे महिनाको १० तारिखमा जन्मिएका हुन् सोनम पाखि्रन। दार्जिलिङ्गको पानी खाएका मानिसमा संगीत यत्तिकै बगिरहेको हुन्छ। सोनम पनि यो तथ्यबाट अपवाद थिएनन्। ...
  • 2011-11-06 11:54 am
    रणबहादुर लिम्बु र आशा रानी लिम्बुको कोखबाट चार जना दिदि र एकजना दाजु पछि कान्छो छोराको रुपमा २०४० साल भदौ १७का दिन प्रकाशपुर ८ सुनसरीमा जन्मिएका दिपक लिम्बुले भविष्यका दिनमा संगीतमा लागेर गुजारा गर्नु...
  • 2011-11-04 06:04 pm
    Music fraternity is broadening day by day to leaps and bounds. Unlike yester years, it has garnered various alternatives. Technological revolution has simplified those alternatives in the form of cass...
  • 2011-11-04 05:56 pm
    संसारभरिनै गायकबाट नायक भएका कलाकारहरु सफल भएका कमै उदाहरण छन्। नेपालमा पनि गायकको रुपमा चर्चित रहँदै नायक भएर सिनेमामा भाग्य आजमाउने गायकहरुको कमी छैन। नेपालमा गायकबाट नायक हुने क्रमको शुरुवात गरेका ...
What is the most important factor for a succes..
Click to Vote
Columnists
गीत गायनमा देखिने चुनौतिहरु
 मौलिकता नभएका लेखक,साहित्यकार, तथा कलाकार संस्थामा रुपान्तरित हुन सक्दैनन्। 'मौलिकता'को तात्पर्य यहाँ कसैको आधार नलिएको,नवीन तथा सृजनात्मक भन्ने हो। अरुको अनुवाद नग...
डा.कृष्णहरि बराल
Past Events
Test Transmission of Cellroti Online Radio