Black Myna
Tarang
Alina's Bakery Cafe
Lumanti Dental Clinic
Welcome guest

मेरो एल्वमले मायाको कथा भन्छ : प्रजिता गेलाल

2012-01-02 12:00 am
Views [240]
By: Cellroti


एनआरएनहरु जमात राम्रै देखिन थालेको छ नेपाली संगीत आकाशमा। नयाँ भविष्य र अवसर खोज्दै विदेश गएका त्यस्ता मानिसहरु बिस्तारै देशमा फर्किएर आफ्ना रहरहरु पूरा गर्दैछन्। यस्तै रहरले गायिका बनेकी हुन् गायिका प्रजिता गेलाल पनि। सुनसरी खनारमा जन्मिएर हाल अध्ययनको सिलसिलामा अष्ट्रेलियामा रहेकी प्रजिताले केही समय पहिले Still Loving You नामको एल्वम निकालेकी छिन्।


Still Loving You कस्तो एल्वम हो?
यो मेलोडियस गीतहरुले भरिएको माया गर्नेहरुको भावना अनुसार तयार गरिएको एल्वम हो। माया गर्ने क्रममा बाध्यता र भवितब्यले छुटेका जोडीहरुले डेडिकेट गर्ने लाइन हो।


तपाईंको आफ्नै कथा त होइन?
आफ्नै कथा त होइन। तर मेरो अनुभवले देखेको कथा हो। माया प्रेम गर्दा सबैको ह्याप्प्ाी इन्डिन्ङ्ग नै हुन्छ भन्ने होइन। कहिलेकाही बाध्यताले छुटुनु परेपनि माया त रहिरहन्छ नै। एल्वमले त्यही कुरा भन्छ। अर्को अर्थमा भन्ने हो भने यो पास्टको लवस्टोरी भन्ने एल्वम हो।


गीत गाउने शोख चाहिं कहिलेबाट बस्यो?
सानै देखि नै थियो। विराटनगरमा हुँदा पनि काठमाडौ आएर गीत रेकर्ड गर्न सम्भव भएन। काठमाडौमा केही समय बसेकी थिएँ तर त्यहाँबाट अष्ट्रेलिया जानुपरिहाल्यो। त्यसैले अलि ढिलो भयो।


राहुल प्रधानसँग चाहिं कसरी भेट भयो?
मलाई राहुल प्रधानकोमा जोहेब मानन्धरले पुर्याउनु भएको हो। काठमाडौमा हुँदा नै जोहेव दाइसँग चिनजान थियो। उहाँले नै राहुल प्रधानको नाम सुझाउनु भएको हो।


तपाईं अष्टे्रलिया त राहुल दाइ नेपालमा रेकर्डिङ्ग कसरी सम्भव भयो?
म पूरै चार वर्ष अष्टे्रलियामा रहें। त्यो बिचमा राहुल दाइसँग कुराकानी भईरहन्थ्यो। उहाँले मेरो स्वर अनुसारको कम्पोज गरेर अरेन्जमेन्टहरु गरेर पनि रेडी गर्नु भएको थियो। म अघिल्लो साल १ महिना विदामा आएँ र एक महिना भित्र रेकर्डिङ्ग र भिडियो दुवै सिध्याएर फर्कें।


अनि अहिले चाहिं?
अहिले पनि एक महिनाकै विदामा आएकी हुँ। उतिबेला एल्वम रिलिज गरेर मात्र गएकी थिएँ। सञ्चार माध्यमसँग कुराकानी पनि हुन पाएन। अहिले चाहिं त्यो कमी पनि पूरा गरुँ र एउटा भिडियो पनि रिलिज गरुँ भनेर  आएकी हुँ। केही दिनमै भिडियो पनि बन्दैछ।

Post Comments
Save Preview
200 characters left.
By submitting this form, you accept the Mollom privacy policy.
Popular Interviews [5]
  • 2010-11-23 12:00 am
    With the ascending of the band ‘Bidroha’, it can be said that the participation of female in an underground metal scene is not ill at all. The formation of the band ‘Bidroha’ can be a
  • म्यूजिक बाहेक मैले जानेको काम केही छैन-गायक राजु लामा
    2010-06-15 07:31 am
    पछिल्ला केही वर्षदेखि अमेरिकामा रहँदै आएका गायक राजु लामा यतिखेर भने काठमाडौमै छन् । अमेरिकामा रहँदा होस् या नेपालमा,उनको अधिकांश समय नेपाली गीत संगीतमै बित्ने गरेको छ । उनको ब्याण्ड
  • नेपाली संगीतमा नवीन स्वर
    2010-06-07 06:49 am
    नेपाली संगीत क्षेत्रमा नवीन सोंच र उत्साह बोकेर नव गायक नवीन राईको आगमन भएको छ । विगत ११ वर्षदेखि मोफसलको धरानमा बसेर संगीतको आधारभूत शिक्षा आर्जन गरेर हालैसालै आफ्नो पहिलो एल्बम नवीन लिएर
  • Trailer of Bryan Adams’s Concert
    2011-01-09 06:43 am
    Soon, the waves of Bryan Adams in Nepal is hitting the eardrums and heart of music lovers, Cellroti hurried to catch hold of the organizers to dig more on the spices. These are all what we
  • 2010-05-23 12:00 am
    1.How the Band was formed? Manil(ex-bassist), Eros(guitarist) and Aakash(lead) used to play classical rock and were in search of vocalist to perform in a gig at New Plaza. They met Prabin

Related Interviews
What is the most important factor for a succes..
Click to Vote
Interviews
  • डिसेन्ट प्रपोजलको पर...

    7 days ago
  • Not-so-long talk wit...

    20 days ago
  • Zee Sa Re Ga Ma, an ...

    26 days ago
  • मेरो यो संगीत यात्रा...

    42 days ago
  • “No Love, Marriage o...

    45 days ago
  • मेरो एल्वमले मायाको ...

    51 days ago
  • मलाई नेपाली गीत गाउँ...

    2 months ago
  • संगीत नै मेरो रुची ह...

    2 months ago
  • मलाई बजारको भन्दा श्...

    2 months ago
  • मैंले जीवनमा संगीत ब...

    2 months ago
Test Transmission of Cellroti Online Radio