Black Myna
Alina's Bakery Cafe
Tarang
Lumanti Dental Clinic
Welcome guest

संजय चौधरी नयाँ एल्वमको तयारीमा

2012-01-25 02:02 pm
Views [52]
By: Cellroti


 
 प्ाहिलो एल्वम 'समय'बाट नेपाली संगीतमा आफूलाई स्थापित गराउन सफल सन्जय चौधरीले चाँडै नै नयाँ एल्वमको काम थाल्ने जानकारी सेलरोटीलाई गराएका छन्।
“'समय' मैंले आफ्नो गायकीलाई परिक्षण गर्ने हिसाबले निकालेको थिएँ। श्रोताको माया तथा सदभावले मलाई यो क्षेत्रमा लाग्न हौसला मिलेको छ। त्यसैले चाँडै नै नयाँ एल्वम रेकर्डिंगको काम थाल्दैछु।” सन्जयले भने।
 
सन्जयका अनुसार उनले दोश्रो एल्वमका लागि शब्द संकलनको काम थालिसकेका छन्। यो सँगै उनले साथीहरुसँग कम्पोजका लागि पनि अनुरोध गरिसकेका छन्।
त्यसो त केही समय पहिले आफ्नो पहिलो एल्वमको दोश्रो भिडियो 'पन्जेबाजा'को सफलताबाट पनि उनी दंग छन्। सन्जयले जनाए अनुसार उनको सो भिडियो नेपालका प्रमुख च्यानलका काउन्ट डाउनमा पर्न सफल भईसकेको छ।
 सेलरोटी टिम उनको नयाँ एल्वमको तयारी र पन्जेबाजाको सफलता दुवैलाई एक मुष्ट शुभकामना व्यक्त

Post Comments
Save Preview
200 characters left.
By submitting this form, you accept the Mollom privacy policy.
Popular News [5]

Related News
What is the most important factor for a succes..
Click to Vote
Test Transmission of Cellroti Online Radio