Tarang
Alina's Bakery Cafe
Black Myna
Lumanti Dental Clinic
Welcome guest

लन्जबारमा एड्रियन

2012-01-26 11:21 am
Views [46]
By: Cellroti


 
गायक एड्रियन प्रधान त्रिपुरेश्वरको केटिएम ड्रिम्सको लन्ज बारमा प्रस्तुत हुँदैछन्। भिक्ट्री ब्यान्डका साथ उनी जनवरी २८ अर्थात आउँदो शनिवार त्यहाँ प्रस्तुत हुन लागेका हुन्। बेलुकी साढे छ बजे देखि शुरु हुने कार्यक्रममा उनले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्नेछन्। अमेरिकामा सांगीतिक कार्यक्रमको सिलसिलमा गएका प्रधान केही दिन अघि मात्र राजधानी फर्किएका हुन्।

Post Comments
Save Preview
200 characters left.
By submitting this form, you accept the Mollom privacy policy.
Popular News [5]

Related News
What is the most important factor for a succes..
Click to Vote
Test Transmission of Cellroti Online Radio