Tarang
Black Myna
Alina's Bakery Cafe
Lumanti Dental Clinic
Welcome guest

अनुप जलोटा झापा आउने

2012-01-26 11:30 am
Views [36]
By: Cellroti


 
 भजन गायकका रुपमा ख्याती प्राप्त भारतीय गायक अनुप जलोटा झापा आउने भएका छन्। गायक जलोटा फागुन आठ गते परेको महाशिवरात्रीको अवसरमा हुने सांगीतिक कार्यक्रममा भजन सुनाउन आउन लागेका हुन्। उनलाई एकल गायनको अवसर उपलब्ध गराउन लागेको हो अर्जुनधारा जलेश्वरधाम कमिटिले।
 
कमिटिले जनाए अनुसार उनी आफ्नो पाँच सदस्यीय टोलीका साथ नेपाल आउनेछन्। कमिटिले कन्सर्टमा ७० हजार मान्छे उपस्थित हुने अपेक्षा गरेको छ।
कार्यक्रममा भजन शिरोमणि भक्तराज आचार्यलाई पनि श्रद्धा गरिनेछ। त्यसैले कार्यक्रममा सहभागीलाई सत्य स्वरुप आचार्यले पनि भजन सुनाउने छन्।

Post Comments
Save Preview
200 characters left.
By submitting this form, you accept the Mollom privacy policy.
Popular News [5]
What is the most important factor for a succes..
Click to Vote
Test Transmission of Cellroti Online Radio