Black Myna
Tarang
Alina's Bakery Cafe
Lumanti Dental Clinic
Welcome guest
News
2012-05-18 01:46 pm
काठमाडौमा संगीत उत्सवको तयारी
अन्तराष्ट्रिय संगीत दिवसको उपल73यमा अलायन्स फ्रन्सेस काठमाडौले चार दिने भब्य संगीत महोत्सवको आयोजना गर्दैछ। 'द फेट डे ला म्युजिक' नाम दिईएको सो संगीत उत्सवमा अलायन्स फ्रन्सेसले विभिन्न कार्यक्रम गरेर अन्तराष्ट्रिय संगीत दिवसलाई सार्थक बनाउन लागेको जानकारी संस्थाकी निर्देशक एने लिज हेमेनले गराएकी छिन्। जुन २१ अर्थात् अन्तराष्ट्रिय संगीत दिवसको दिन देखि शुरु हुने कार्यक्रम ४ दिन सम्म चल्नेछ।

Recent
This Week
Archive
  • 2012-05-18 10:42 am
    'सन्यास' एल्बम  लिएर सांगीतिक क्षेत्रमा प्रवेश गरेका गायक सशान कंडेलले  दोश्रो एल्बम ' साइनो'  लिएर आउने भएका छन् ।  एल्बम भित्रको प्रमोशन गर्ने गीत मुग्लानको म्युजिक भिडिओ समेत ...
  • 2012-05-18 10:32 am
    लन्डन । शनिवार ह्यारो बरो फुटबल क्लवमा सम्पन्न पाँचौं 'नेपलिज लाइभ व्याण्ड कम्पिटिसन-२०१२' मा ह्यारो लन्डनको 'हामी' व्याण्डले व्याण्ड अफ दि इयर उपाधि जितेको छ । जितसंगै उसले एकलाख नेपाली रुपैंया, ट...
  • 2012-05-17 01:02 pm
    सेलरोटी डटकमले रेडियो राजधानीसँगको सहकार्यमा प्रस्तुत गर्ने गरेको कार्यक्रममा आस्था बिले सहभागिता जनाउने भएकी छिन्। कार्यक्रम बुधवार र बिहिबार बेलुकी सात बजे देखि आठ बजेसम्म सञ्चालन हुने गरेको छ। कार्...
  • 2012-05-17 10:48 am
    लमजुङको पर्यटकिय स्थान घले गाउँमा इन्डियन आईडल प्रशान्त तामाङ र नेपाल वान टेलिभिजनले गरेको नेपाल स्टार बिजेता बिष्णु चेम्जोङको हाल अनस्क्रिन रोमान्स चलिरहेको छ । गायनबाट कला यात्रा तय गरेका प्रशान्त...
  • 2012-05-16 01:12 pm
     भुवन केसीले निर्माण गरेको चलचित्र साथी म तिम्रोको आज एक समारोहका बिच अडियो सिडि सार्वजनिक गरियो। काजल फिल्मस्को ब्यानरमा भुवन केसीले बनाएको यो पाचौं चलचित्र हो। अडियोको विमोचन नायक भुवन केसी,उनक...
  • 2012-05-16 01:05 pm
    चर्चित गायक गायिकाहरूका लागि संगीत यात्राका लागि अमेरिका राम्रो गन्तव्य बन्ने गरेको अवस्थामा  गायिका अन्जु पन्त र उनका श्रीमान् तथा गायक मनोज अमेरिकाको  सांगीतिक यात्रामा निस्कने भएका छ...
  • 2012-05-16 01:01 pm
    पछिल्लो समय आफ्नो श्रीमान मनोज सेवासंग विभिन्न महोत्सवमा एकैसाथ संागितिक कार्यक्रम गरेकी गायिका अन्जु पन्तले आफुले डिर्भोस गरेको कुरा स्वीकार गरेकी छिन्। यसै हप्ता जापानमा हुने लागेको कन्सर्टमा सहभागी...
  • 2012-05-16 11:29 am
    नेपालको हेभी मेटल रक ब्यान्ड एक्ल मन्त्रले आफनो ब्रान्ड न्यू एल्वम प्रलय बजारमा ल्याएको छ। गत मार्च १०मा एक प्रस्तुतिका बिच ब्यान्डले आफ्नो एल्वम सार्वजनिक गरेको हो। ब्यान्डको यो पाचौं एल्वम हो। ब्यान...
  • 2012-05-15 01:53 pm
    सिंगिङ आईकन नेपाल गायन प्रतिस्पर्धा अन्तरर्गत पाल्पामा भएको अडिसनका क्रममा निर्णायक रहेका गायिका अन्जु पन्त र उनका पति गायक मनोजराज सिवाकोटी अडिसन भरि बोलचाल भएन्। अर्का निर्णायक संगीतकार टिका भ48डारी...
What is the most important factor for a succes..
Click to Vote
Columnists
गीत गायनमा देखिने चुनौतिहरु
 मौलिकता नभएका लेखक,साहित्यकार, तथा कलाकार संस्थामा रुपान्तरित हुन सक्दैनन्। 'मौलिकता'को तात्पर्य यहाँ कसैको आधार नलिएको,नवीन तथा सृजनात्मक भन्ने हो। अरुको अनुवाद नग...
डा.कृष्णहरि बराल
Past Events
Test Transmission of Cellroti Online Radio