Alina's Bakery Cafe
Black Myna
Tarang
Lumanti Dental Clinic
Welcome guest
News
2012-04-29 12:41 pm
भोजपुरी गीत गाउँदै राजेश
राजेश पायल राई बिस्तारै भारतको सांगीतिक बजारमा समेत छिर्दैछन्। केही दिन अघि सोलो भोजपुरी एल्वमका लागि टि सिरिजसँग सम्झौता गरेको केही समय नबित्दै राजेशले अर्को भोजपुरी फिल्ममा गाउने अवसर पाएका छन्। उनले गाउन लागेको चलचित्रको नाम बदला रहेको छ। राजेशले फेसबुकम सेलरोटीसँग कुरा गर्दै यो जानकारी दिएका हुन्। राजेशका अनुसार अहिले सो गीतको रेकर्डिङ्ग मुम्बई स्थित एम्पायर स्टुडियोमा धमाधम भईरहेको छ।

Recent
This Week
Archive
  • 2012-04-27 12:32 pm
    बच्चाहरुको मनोरञ्जनका लागि कहलिएको ठाउँ भृकुटी मन्डप फन पार्कमा वयस्क गायक द्धय राजु लामा र सविन राई पनि जाने भएका छन्। यहाँ उनीहरु बच्चासँग खेल्न नभई कन्सर्टमा गीत गाउन जान लागेका हुन्। उनीहरुलाई आउँ...
  • 2012-04-26 03:24 pm
    “Zindagi ko k bhara cha ra Aja wara bholi ko para Ye maya marera Najau malie eklai chodera”   When Dharmendra Sewan crooned this song in an acoustic version in the courtyard of Pata...
  • 2012-04-26 03:00 pm
    Ram Krisha Dhakal’s 4 year old daughter sang his daddy’s hit ‘Orali Lageko’ before releasing the album ‘Shailee’ yesterday at Banquet Club, Lazimpat. Prasad Rijal,...
  • 2012-04-26 02:29 pm
    Dhiraj Rai gets up early in the morning and after freshening up, he runs to maintain a good attendance in colleges. By qualification, he is an architect but why running different colleges in the first...
  • 2012-04-26 02:18 pm
    इन्डियन टेलिभिजनको रियालिटी शो इन्डियन आइडलको चौथो संस्करणका नेपाली मुलका बिजेता प्रशान्त तामाङ्ग इन्डियामा भन्दा नेपालमै ज्यादा व्यस्त हुन थालेका छन्। नेपालमा उनको नायक र गायकको करियर समानान्तर रुपमा...
  • 2012-04-26 01:17 pm
    चर्चितगायकआनन्दकार्कीयतिवेलामलेसियामापुगेका  छन। गायनकार्यक्रमको लागी सिगापुर पुगेका उनलाई मलेसियामा हुनलागेको एक सांगीतिक कार्यक्रमको लागी निम्ता गरिएकाले  उनी मलेसिया पुगेका...
  • 2012-04-25 04:22 pm
    गायक तथा अभिनेता सत्यराज आचार्य आज अर्थात् बुधवार विवाह बन्धनमा बाँधिदैछन्। सत्यराजले आफ्नो तीन वर्ष अघि देखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन्। उनको टिटिभीमा कार्यरत अनिता थापासँग अफेयर थिय...
  • 2012-04-25 12:21 pm
    With a noble cause, Niryana Da' NSK had initiated for a trip around the country to help needy children. The campaign started around 3 months back in which the Naught Soul Kid started this iniatiative ...
  • 2012-04-25 12:17 pm
      When an earthquake measuring 6.8 on the Richter scale jolted Nepal on Sunday evening at 6:25 pm, traffic across the country came to a standstill as thousands of residents rushed towards the ...
What is the most important factor for a succes..
Click to Vote
Columnists
गीत गायनमा देखिने चुनौतिहरु
 मौलिकता नभएका लेखक,साहित्यकार, तथा कलाकार संस्थामा रुपान्तरित हुन सक्दैनन्। 'मौलिकता'को तात्पर्य यहाँ कसैको आधार नलिएको,नवीन तथा सृजनात्मक भन्ने हो। अरुको अनुवाद नग...
डा.कृष्णहरि बराल
Past Events
Test Transmission of Cellroti Online Radio